आ.व. २०८०।०८१ को लागि माननीय मन्त्री श्री शक्ति बहादुर बस्नेतज्यू र सचिव श्री दिनेशकुमार घिमिरेज्यू (ऊर्जा), सचिव श्री गोपाल प्रसाद सिग्देलज्यू (जलस्रोत तथा सिंचाइ) का बीचमा २०८०।४।१ मा सार्वजनिक पदाधिकारीको कार्य सम्पादन करार निर्देशिका, २०७९ बमोजिम कार्य सम्पादन करार सम्पन्न भएको छ ।