NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ गुलाथ्व एकादशी - ११

सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको १२७८.५० मि. सुरुङ्ग खन्ने कार्य सम्पन्न भएको छ ।

सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना, सिन्धुलीमा मिति २०७९।८।२५ गते बिहान सम्मको TBM मेसिन द्वारा १२७८.५० मि. सुरुङ्ग खन्ने कार्य सम्पन्न भएको छ ।