प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको १६८१.८३ मि. सुरुङ्ग खन्ने कार्य सम्पन्न भएको छ ।

सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सिन्धुलीमा मिति २०७९।९।७ गते बिहान सम्मको TBM मेसिन द्वारा १६८१.८३ मि. सुरुङ्ग खन्ने कार्य सम्पन्न भएको छ ।