मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विद्युत आयोजनासँग सम्बन्धित उद्धार, समन्वय तथा पुन:स्थापना कार्यलाई थप प्रभावकारी बनाउन यस मन्त्रालयबाट भएका प्रमुख कार्य तथा निर्णयहरु